Nepalese undertaking foreign employment has increased many folds since past couple of decades. It is estimated that half of Nepali households have at least...
Nepal needs to revisit its laws on sexual offences. Many Sections in existing laws add more trauma to the survivors and make their access to justice difficult.
२०४७ को संविधानले मृत्युदण्ड उन्मुलन गरेपनि राजदरबारसम्बन्धी कानुनमा यो प्रावधान जीवितै थियो। यसको खारेजीको लागि राजाको पनि सहमति चाहिन्थ्यो। खुला रूपमा भएको उक्त छलफलमा राजा बिरेन्द्रले ऐनमा भएको ती प्रावधान हटाउन पूर्ण सहयोग गर्ने वचन दिए। सायद राजासँग एम्नेस्टीको यो पहिलो भेट थियो।